गृह · शब्दकोश

गौँडागल्छेँडा

[ना.]

१. मुस्किलसँग आवतजावत गर्न सकिने बाटोघाटो; गौँडो र गल्छेँडो।

२. समाधान वा निर्णयमा पुग्न अप्ठेरो पर्ने समस्या।

[ना.]

सबैतिरका बाटा मिलेर बनेको साँघुरो ठाउँ; चारैतिर बाटो छुट्टिने ठाउँ।

⟵ फेरि सूचीमा जानुहोस्