गृह · शब्दकोश

प्रतिवाद

[ना.]

१. कसैको मत, विचार, कथन आदिलाई झुटो वा तथ्यहीन सिद्ध गर्न दिइएको जबाफ।

२. कुनै गलत वा चित्त नबुझ्ने कुराको विरोध; खण्डन।

३. प्रतिवादीले दिएको नालिस वा नालिसको लिखत।

४. मुद्दामा वादीले भनेका कुरा वा लगाएको अभियोगको खण्डन।

⟵ फेरि सूचीमा जानुहोस्