गृह · शब्दकोश

पूर्णाहुति

[ना.]

१. कुनै कामलाई पूरा गर्ने अंश; अपुग वा कमी पूरा गर्ने अंश।

२. यज्ञको समाप्तिका अवसरमा पूर्णताका निम्ति घृतधारा, नरिवल आदिबाट गरिने हवन वा आहुति।

३. समाप्ति।

⟵ फेरि सूचीमा जानुहोस्