गृह · शब्दकोश

घृतधारा

[ना.]

१. हवनको अन्त्यमा गरिने घिउको होम।

२. होम गर्दा सुरोबाट बगाउने घिउको धारो।

⟵ फेरि सूचीमा जानुहोस्