गृह · शब्दकोश

इनाम

[ना.]

उल्लेखनीय काम गरेबापत सो काम गर्ने व्यक्तिको हौसला बढाउन दिइने पुरस्कार; पारितोषिक; बक्सिस; बकस।

[ना.]

डकर्मीको घन्टी वा साहुल।

⟵ फेरि सूचीमा जानुहोस्