पारितोषिक
[ना.]
१.
पुरस्कार
;
इनाम
;
शिरपाउ
।
२.
राम्रो
काम
गरेबापत
काम
गराउनेले
सन्तुष्ट
भएर
दिने
पुरस्कार
।