गृह · शब्दकोश

पुँजीपति

[वि.]

१. कुनै उद्योग, व्यवसाय आदिमा नाफा कमाउने उद्देश्यले प्रशस्त धनको लगानी गर्ने व्यक्ति; उद्योगपति।

२. पर्याप्त पुँजी भएको व्यक्ति; धनी व्यक्ति।

३. धनी।

⟵ फेरि सूचीमा जानुहोस्