गृह · शब्दकोश

ठिमाहा

[वि.]

१. अन्तर्जातीय स्त्री र पुरुषको सम्बन्धबाट जन्मेको; ठिम्मल; वर्णसङ्कर।

२. भिन्नाभिन्नै बिउ मिसिएर उम्रिएको वा उब्जिएको अन्न।

⟵ फेरि सूचीमा जानुहोस्