१. घिनलाग्दो वस्तु।
२. साहित्यमा नवरसमध्ये दुर्गन्धी पदार्थको वर्णन गर्दा दिगमिगी र घिन उत्पन्न गराउने एक रस।
३. डरलाग्दो।
४. सडेगलेको वा कुहेको; घृणा उत्पन्न गराउने; घिनलाग्दो।