गृह · शब्दकोश

फाप

[वि.]

१. पिर, बाधा नहुने स्थिति; फाप्ने काम।

२. फापेको वा फाप्ने; छुकी; शुभ।

३. सबै कुरा राम्रो हुँदै गएको; अनुकूल लाभ भएको।

⟵ फेरि सूचीमा जानुहोस्