गृह · शब्दकोश

पितृ

[ना.]

१. पितृलोकका निवासी।

२. प्रेतको अवस्थाबाट मुक्त भएका पूर्वज।

३. मरेका बाबुबाजे; दिवङ्गत भएका आफ्ना पुर्खा।

⟵ फेरि सूचीमा जानुहोस्