गृह · शब्दकोश

पिँढी

[ना.]

१. उमेर र अवस्थाका आधारमा निर्धारित मानिसहरूको जमात।

२. बस्न र केही राख्न हुने गरी गाराको सट्टा थामहरू हाली बनाइएको, घरको गाराबाहिरको भाग; दलान; पिँडी।

३. बाबु, बाजे, बराजु आदि र छोरो, नाति, पनाति आदिको पूर्वापर क्रम; वंशपरम्परा; पुस्ता।

⟵ फेरि सूचीमा जानुहोस्