गृह · शब्दकोश
१. अगाडि र पछाडिको भाग; कुनै कुराको आदि र अन्त; छेउटुप्पो।
२. अगाडि र पछाडिको; आदि र अन्तको।
३. पूर्व र पश्चिमको।
⟵ फेरि सूचीमा जानुहोस्