पालि

[नायो.]

पालामा; पटक; बाजि (यसपालि, पहिलोपालि इ.)।

[ना.]

१. अर्धमागधी प्राकृतसँग सम्बन्धित तर भिन्न लेख्यरूप; सिंहली वा एलुको पूर्वरूप

२. बुद्धले दिएका उपदेशहरू सङ्कलन गरिएको भाषा