अर्धमागधी

[ना.]

प्राकृत भाषाको एक भेद; काशीमथुराका बिचको क्षेत्रमा चलेको प्राकृत भाषा