गृह · शब्दकोश

रक्षण

[ना.]

१. पहरेदारी; पालो; रुङाइ; रखवारी।

२. पालनपोषण; सह्यारसम्भार।

३. सञ्चय गर्ने काम; बचाउ गर्ने काम; रक्षाको भार वहन गर्ने काम; रक्षा; सुरक्षा।

⟵ फेरि सूचीमा जानुहोस्