घर्ती

[ना.]

१. क्षत्रीको एक थर। स्त्री. घर्तिनी।

२. नेपालको डोल्पा जिल्लामा बसोबास गर्ने डोल्पो जातिको एक थर।

३. नेपालमा दासत्वबाट मुक्त भएपछि बनेको एक वर्ग

४. पहाडी मूलका भुजेल जातिको थर।

५. मगरात मूलका नेपालीको एक थर।