गृह · शब्दकोश

पक्वान्न

[ना.]

१. आगामा पकाइएको खानेकुरो (भात, रोटी आदि)।

२. पकाइएको अन्न; पकाइएको खानेकुरो।

⟵ फेरि सूचीमा जानुहोस्