गृह · शब्दकोश

क्वाथ

[ना.]

१. काष्ठादि औषधी पानीमा धेरै बेर पकाएर झिकिएको बाक्लो रस; काँडा।

२. सुरुवा।

⟵ फेरि सूचीमा जानुहोस्