निर्मलता

[ना.]

१. दाग वा खोट नहुँदाको स्थिति; दोषरहित स्थिति; स्वच्छता

२. निर्मल भएको अवस्था; दोष वा खोट नभएको स्थिति; निष्कलङ्कता; स्वच्छता

३. पवित्रता; शुद्धता; चोखोपन।

४. पारदर्शिता