गृह · शब्दकोश

परिवहन

[ना.]

१. कुनै वस्तु एक ठाउँबाट अर्का ठाउँमा बोकेर लैजाने काम।

२. तरल पदार्थका अणु तातेपछि चिसा अणुलाई तताउँदै लैजाने तरल पदार्थमा हुने तापको प्रसारण।

३. मोटर, गाडा, जहाज आदिद्वारा एक ठाउँबाट अर्का ठाउँमा सामान सार्ने काम।

⟵ फेरि सूचीमा जानुहोस्