रूढि

[वि.]

१. उठान; उत्पत्ति; जन्म

२. धेरै समयदेखि चलेको प्रथा; चलन

३. प्रचलित अर्थ

४. प्रसिद्धि; फैलावट; वृद्धि

५. पहिलेदेखि चलेको; परम्परादेखि मानिँदै आएको।