परा
[ना.]
१. शब्दका अगाडि रहेर अर्को, टाढा, अगिल्तिर, ठुलो आदि अर्थ प्रकट गर्ने उपसर्ग।
२. गङ्गा।
३. चार प्रकारका वाणीमध्ये मूलाधारमा रहेको नादरूपी पहिलो वाणी।
४. ब्रह्मविद्या।