गृह · शब्दकोश

मूलाधार

[ना.]

१. मूल आधार; मुख्य आधार।

२. हठयोगका अनुसार षट्चक्रमा पहिलो अर्थात् गुदद्वार र लिङ्गको बिचभागमा कल्पित एक चक्र।

⟵ फेरि सूचीमा जानुहोस्