गृह · शब्दकोश

परमाणु

[ना.]

१. कुनै पदार्थको अत्यन्त सूक्ष्म कण; अति सानो कण।

२. कुनै भौतिक पदार्थको निर्माण गर्ने सबभन्दा सूक्ष्म तत्त्व।

३. वास्तु वा मूर्तिमा प्रयोग हुने सबभन्दा सानो नापो।

⟵ फेरि सूचीमा जानुहोस्