गृह · शब्दकोश

पदार्पण

[ना.]

१. कतैबाट आउने काम; आगमन।

२. कहीँ जाने काम; गमन।

३. कुनै ठाउँमा पाउ राख्ने काम; पाइलो हाल्ने काम; पाइतो।

४. प्रवेश; पहुँच।

⟵ फेरि सूचीमा जानुहोस्