गृह · शब्दकोश
१. सद्योजात, तत्पुरुष, अघोर, वामदेव र ईशान नाम गरिएको शिवका पाँच ओटा शिर; पाँच ओटा टाउका हुने देवता वा पाँच ओटा मुख हुने देवता (गणेश, शिव आदि)।
२. सिंह; केशरी।
३. पाँच वटा शिर हुने; अतिउग्र; भयानक।
४. पाँचमुखे; पञ्चमुखी।
⟵ फेरि सूचीमा जानुहोस्