गृह · शब्दकोश

सद्योजात

[वि.]

१. शिवको एक मूर्ति वा मुख।

२. भर्खरै जन्मेको वा उब्जेको; सद्यःजात।

⟵ फेरि सूचीमा जानुहोस्