गृह · शब्दकोश

अघोर

[वि.]

१. ज्यादै; धेरै; ज्यास्ती; अग्घोर।

२. कापालिक सम्प्रदाय।

३. गोरखपन्थको औघड सम्प्रदाय।

४. ज्यादै डरलाग्दो।

⟵ फेरि सूचीमा जानुहोस्