गृह · शब्दकोश

पक्व

[वि.]

१. पकाइएको खानेकुरो; पक्वान्न।

२. कुनै विषयको विशेष अनुभवी; भुक्तभोगी; पाको।

३. पकाइएको; पाक गरिएको।

४. पक्का; दृढ; निश्चित।

५. पाकेको; परिपक्व।

६. पूर्ण रूपले विकसित; पुष्ट।

७. फुलेको; रौँ कालोबाट सेतो भएको।

⟵ फेरि सूचीमा जानुहोस्