गृह · शब्दकोश

पक्क

[क्रिवि.]

१. एकाएक मर्ने वा ढल्ने गरी।

२. खाद्यपदार्थ हलुका तवरले मुखमा हालेर; क्वाप्प; ख्वाप्प।

३. डल्ला आदिले बिस्तारै हिर्काउने किसिमले; प्वाक्क।

४. पाप्रो, बोक्रो, भुईँमा दबिएको ढुङ्गो आदि सजिलैसित उक्कने किसिमले; पक्लक्क।

५. बोल्दा विचार नगरीकन।

६. मुख बाउने गरी।

७. हेर्दा चकित भएर वा अज्ञानतावश टोलाएर; जिल्ल।

⟵ फेरि सूचीमा जानुहोस्