गृह · शब्दकोश

ख्वाप्प

[क्रिवि.]

१. एकैचोटि कुनै डल्लो खाद्यवस्तु मुखमा हाल्ने किसिमले; क्वाप्प।

२. कुनै तिखो वस्तु रोपिने वा पस्ने गरी।

⟵ फेरि सूचीमा जानुहोस्