जिल्ल

[क्रिवि.]

१. कुनै असामान्य कुरा देख्दा चकित भएर; छक्क

२. कुनै काम यसो हो कि उसो हो भन्ने निश्चय गर्न नसकी अलमल्ल परेर; किंकर्तव्य विमूढ भएर; पक्क; वाल्ल