गृह · शब्दकोश

पाप्रो

[ना.]

१. छाला।

२. बोक्रो।

३. वस्तुको सुकेर वा उक्सेर छुट्‌टिने बाहिरी पत्र।

⟵ फेरि सूचीमा जानुहोस्