गृह · शब्दकोश
१. अप्रत्याशित रूपबाट असमयमा नै मर्ने गरी; पुक्लुक्क।
२. कुराको सिलसिला नटुङ्गिँदै बिचैमा अमिल्दो कुरा भनेर; अर्काको कुरा काटेर।
३. जे मनमा आयो त्यही भनेर।
४. हिर्काउँदा हलुको किसिमले लाग्ने गरी; प्याट्ट।
⟵ फेरि सूचीमा जानुहोस्