गृह · शब्दकोश

पक्लक्क

[क्रिवि.]

१. एकाएक मर्ने गरी; भुतुक्क।

२. पाप्रो, बोक्रो, माटामा गाडिएको ढुङ्गो आदि उप्कने किसिमले।

३. मोटाएर वा फुलेर पुक्क हुँदाको ढङ्गले; पुक्क।

४. रुख, बिरुवा आदि जरादेखि उखेलिने किसिमले।

⟵ फेरि सूचीमा जानुहोस्