गृह · शब्दकोश
१. कुबेरका नौ निधिमध्ये एक।
२. निलो रङ बनाइने बोटविशेष; नीर।
३. निलो रङ; गाढा आसमानी रङ; आकासे रङ।
४. शरीरको कुनै भागमा चोट लागी भित्रभित्रै रगत जम्नाले देखिने निलो दाग; चोट लागेको ठाउँ।
५. सय अर्ब जनाउने सङ्ख्या।
६. निलो; गाढा आकासे रङको।
⟵ फेरि सूचीमा जानुहोस्