१. आकाशको; आकाशसम्बन्धी।
२. आकाशतिर हेर्ने, आकाशतिर हेरेर हिँड्ने (मान्छे)।
३. आकाशबाट परेको पानीमा भर पर्ने; भल छोपुवा; अनिश्चित।