गृह · शब्दकोश

कुबेर

[वि.]

१. धनका अधिष्ठाता देवता; उत्तर दिशाका स्वामी; यक्ष र किन्नरहरूका राजा।

२. ज्यादै धनी; धनाढ्य।

⟵ फेरि सूचीमा जानुहोस्