गुजारा

[ना.]

जीवननिर्वाहका निम्ति अँगालिएको पेसा; जीवनवृत्तिको बाटो; गुजरान; निर्वाह; पेटपालो