गृह · शब्दकोश
१. निलो रङको एक प्रकारको मणि; नीलमणि।
२. निलो रङ।
बाटुला आकारका ससाना पात हुने, प्याजी रङका फूल फुल्ने, लामा कोसा फल्ने एक प्रकारको सानो बोट (आयुर्वेदमा यसलाई पेटसम्बन्धी रोगलाई नाश गर्ने मानिएको छ)।
१. निकटमा; समीपमा।
२. सँगसँगै; आसपास।
३. समीप; नजिक; नेर।
⟵ फेरि सूचीमा जानुहोस्