गृह · शब्दकोश

नियमबद्ध

[वि.]

१. नियमअनुसार चलेको।

२. नियममा बाँधिएको; नीतिबाट नियन्त्रित।

⟵ फेरि सूचीमा जानुहोस्