निथार्नु

[सक्रि.]

१. कुनै पनि काम सक्नु; सिद्ध्याउनु

२. पानी आदि तरल पदार्थ अलि अलि गरेर चुहाउँदै वा बगाउँदै सिद्ध्याउनु