गृह · शब्दकोश

निचोर

[ना.]

१. कुनै कामको अन्तिम परिणाम; आखिर; अन्त्य।

२. कुनै वस्तु वा कुराको सार; निचोड; सारांश।

३. खोइलाबाट रस निकाल्ने काम।

४. विचार वा विवेचनाबाट आखिरमा निक्लेको सिद्धान्त; निष्कर्ष; निधो; निर्क्योल।

⟵ फेरि सूचीमा जानुहोस्