पुनर्जन्म

[ना.]

१. एक पटक जन्मेर मरेको प्राणीले फेरि जन्म लिने काम

२. एकपल्ट नाश भएर पुनः भएको उत्पत्ति; पुनरुत्पत्ति