गृह · शब्दकोश
१. एक प्रसिद्ध व्याकरणकार; पतञ्जलि; नागेश।
२. ऐरावत हात्ती।
३. कर्णाली क्षेत्रमा खस राज्यका संस्थापक राजा।
४. छन्दशास्त्रका प्रवर्तक पिङ्गलाचार्य।
५. सहस्र फणा भएका सर्पहरूका राजा; शेषनाग।
⟵ फेरि सूचीमा जानुहोस्