गृह · शब्दकोश

ऐरावत

[ना.]

१. इन्द्रधनु; इन्द्रेणी; इन्द्रिनी।

२. इन्द्रले चढ्ने हात्ती; चार दिग्गजमध्ये पूर्व दिशाको दिग्गज।

३. बिजुली चम्कँदाको कालो बादल।

⟵ फेरि सूचीमा जानुहोस्