गृह · शब्दकोश

सहस्र

[वि.]

१. हजारको सङ्ख्या वा अङ्क (१०००)।

२. दश सय; हजार।

३. धेरै; अनगन्ती; असङ्ख्य (ला.)।

४. हजारको; हजारसम्बन्धी; हजार गुनाको।

⟵ फेरि सूचीमा जानुहोस्