देखरेख

[ना.]

सुरक्षाका निमित्त हेरविचार गर्ने काम; रेखदेखको व्यवस्था; निगरानी