नवरात्री

[ना.]

नवदुर्गाको विशेष व्रत, पूजा, उत्सव आदिका साथ मनाइने, आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्मका शारदीय दुर्गा पूजाका नौ दिनचैत्र शुक्ल प्रतिपदादेखि नवमीसम्मका वासन्ती दुर्गापूजाका नौ दिन; नौरथा